केन्द्रीय कार्यसमिति बैठक, प्रशिक्षण तथा वेबसाइट शुभारम्भ कार्यक्रम
समय बिहान ११:०० बजे देखि दिउँसो २:०० बजे सम्म 📍 स्थान केन्द्रीय कार्यालय, पोखरा कार्यक्रम विवरण ब्राह्मण समाज नेपालद्वारा आयोजना गरिएको यस विशेष कार्यक्रममा केन्द्रीय कार्यसमिति बैठक, विभिन्न प्रशिक्षण सत्रहरू, तथा संस्थाको नयाँ वेबसाइटको औपचारिक शुभारम्भ सम्पन्न गरिएको छ। कार्यक्रममा देशभरबाट आएका पदाधिकारी, सदस्य तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस अवसरमा संस्थाको भावी कार्ययोजना, […]