ब्राह्मण समाज नेपाल (BSN) नेपालको सनातन धर्मावलम्बी ब्राह्मण समुदायको एक अग्रणी, गैर–नाफामूलक तथा सामाजिक संस्था हो। यो संस्था वैदिक ज्ञान, संस्कार, सांस्कृतिक सम्पदा तथा समाजिक मूल्यहरूको संरक्षण र प्रवर्द्धनका लागि समर्पित छ।
यो संस्थाले ब्राह्मण समुदायबीच एकता, सहकार्य र आत्मसम्मानको भावना विकास गर्दै राष्ट्रको समग्र सामाजिक, सांस्कृतिक तथा बौद्धिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
अध्यक्ष
उपाध्यक्ष
सचिव
कोषाध्यक्ष
अध्यक्ष
कार्यसमिति सदस्य
सचिव
सदस्य
अध्यक्ष
उपाध्यक्ष
सचिव
कार्यसमिति सदस्य
कोषाध्यक्ष
सह-सचिव
कार्यसमिति सदस्य
सदस्य