Loading Events

« All Events

वार्षिक साधारण सभा २०८३

April 28 @ 11:00 am - April 29 @ 2:00 pm
Free

ब्राह्मण समाज नेपालद्वारा आयोजना गरिएको वार्षिक साधारण सभा कार्यक्रममा सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक निमन्त्रणा छ। यस कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिनेछ, आगामी योजना बारे छलफल हुनेछ तथा समाजको विकासका लागि महत्वपूर्ण निर्णयहरू गरिनेछन्।

Details

Organizer

Venue

  • ब्राह्मण समाज नेपाल मुख्य सम्पर्क कार्यालय
  • काठमाडौं महानगरपालिका
    Kathmandu, Bagmati Province Nepal
    + Google Map
  • View Venue Website